चितवन ०३ पौष
शिशिर सिंखडा : पुर्वि चितवनको रत्नगर १३ जयमंगलामा रहेको गामवेशिको चेपाङ सरक्षण के न्द्रमा आश्रीत बालबालीकाहरुको लागी रत्ननगर १२ अमिलीयाका युवाहरु ले सहयोग गरेका छन् ।
युवा हरुको सकृयतामा संकलन गरीएको ३ बोरा चामल , आलु, चिउरा, भुजा, हरीयो तरकारी ,स्टेशनरी सहित करीव २० हजार रुपैया बरावरको सहयोग गर ीएको स्थानिय रामशरण घिमिरेले जानकारी दिनुभयो । सो सरक्षण केन्द्रमा चितवन र मकवानपुरका बिपन्न ५२ जना चेपाङ बालबालिकाहरु आश्रीत छन् ।