लक्ष्मी प्रतिष्ठान नेपालका संस्थापक बिष्णु गौतम संग लिइएको छोटो अन्तर्वार्ता I

भर्जिनिया मङ्सिर ३०,

अमेरिकाको वाशिंगटन डिसी महानगर क्षेत्रको भर्जिनियामा लक्ष्मी प्रतिष्ठान नेपालका संस्थापक बिष्णु गौतम संग लिइएको छोटो अन्तर्वार्ता  जो कसैले यो अन्तर्वार्ता हेरे र वहाको मुखारबिन्दबाट उद्गार भएका भावनात्मक र सूचना मुलक अभिव्यक्तिले जो कसैको पनि हृदय दुख्न सक्दछ 

नौ महिनाको अन्तरालमा आफ्ना दुई पुत्रहरु एउटा छोरालाई नेपालमा र एउटा छोरालाई अमेरिकामा सडक दुर्घटनामा गुमाएका पिता तथा अभिभावक बिष्णु गौतमले दिएको अन्तर्वाताको निकै सारगर्भित हुन् पुगेको छ  नेपालमा वहाबाट संचालित लक्ष्मी प्रतिष्ठानले यातायात सचेतना कार्यक्रम ,महिला सशक्तिकरण ,स्वास्थ्य क्षेत्र तथा महिला चालक तालिममा अभूतपूर्व काम गर्दै आएको छ 

वहालाई गत नोवेम्बर ३० र डिसेम्बर १ तारिखको दिन अमेरिकाको डिसीमा सम्पन्न भएको तेश्रो अन्तर्राष्ट्रिय साहित्य सम्मलेनले सम्मान गरेको थियो भने यसै कामको लागि वहा नेपालबाट आउनु भएको थियो  यहि सेरोफेरोमा रही बिष्णु गौतमसंग विजय थापाले ​ ​लिएको संक्षिप्त कुराकानी ..................... Interview by, Bijaya Thapa  .. . .

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com