विजय थापा : अमेरिकामा रहेका तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुको सक्रियतामा युनिभर्सल युनाइटेड नेपलिज तेक्वान्दो महासंघ(Universal United Nepalese Taekwondo Federation )युएसए शाखा कुमार कार्कीको अधक्ष्यतामा गठन भएको छ । नेपालको तेक्वान्दो खेलको उत्थानमा अमेरिकाको यो शाखाले ठुलो भुमिका निर्वाह गर्ने छ भनि अधक्ष्य कार्की बताएका छन । यो समिति चयन गर्दा सबैलाई समेट्ने प्रयास गरिएको छ भन्दै अमेरिकामा छरिएर रहेका सबै राज्यहरुबाट समितिमा चयन गरिएको पनि अधक्ष्य कार्कीले बताए ।
समिति यस प्रकार छ :
अधक्ष्य ,कुमार कार्की (भर्जिनिया)उपाधक्ष्य ,मन मोहन वाइबा न्यूयॉर्क,उपाधक्ष्य आमिर श्रेष्ठा ( टेक्सास ), उपाधक्ष्य प्रमिला थापा ( कैलिफोर्निया ), उपाधक्ष्य ,बसंत पांडे ( टेक्सास ) महासचिब ,गणेश थापा ( इलिनोइस ) सह सचिव दुर्गा गुरुंग (न्यूयॉर्क ), कोषाधक्ष्य ,सीता राई (ओरेगन ) सह-कोषाधक्ष्य रामचंद्र के.सी.(भर्जिनिया)
सदस्यहरु :
ऋतु जिमी राई, कैलिफोर्निया )कल्पना कार्की (भर्जिनिया)केशर लामा( कैलिफोर्निया )निमि शेर्पा (न्यूयॉर्क) सुमित्रा परियार (मैरीलैंड )कौशल्या खनाल ( एरिजोना )अमृत महत (महोता ( कैलिफोर्निया )राम शरण चौधरी ( कैलिफोर्निया )संतोष कार्की (पेंसिल्वेनिया )रवींद्र बुढाथोकी (उत्तरी केरोलिना )लीला बी के.सी. ( कैलिफोर्निया )राजेश थान्जु (भर्जिनिया)रूपा सांग्दांग ( टेक्सास )रमेश शाक्य ( कोलोराडो )कल्पना छेत्री ( एरिजोना ) ज्वाला कार्की लेनेहन(केंटकी ,)सुमित्रा बुढाथोकी (उत्तरी केरोलिना )अमूल गोरखाली ( मिशिगन )
मुख्य सल्लाहकार :
संतोष प्रधान -( कैलिफोर्निया )
दिवाकर महर्जन (ओरेगन )
प्रेम पी. गोरखाली ( मिशिगन )
जगन लाल श्रेष्ठ ( विपिन ) -( मिशिगन )