पाँचौं लुम्बिनी कपिलबस्तु दिवश I

 तेलअभिव (इज़रायल) मङ्सिर १६,

आज डिसेम्बर १ तारिक २०१३ लुम्बिनी कपिल बस्तु दिवस पाँच बर्ष पुगेकोले सो उपलक्ष्यमा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा  लुम्बिनी कपिलबस्तु दिवश अभियान (इजरायलको) तर्फ बाट यो विस्वो पाँचौं "लुम्बिनी कपिल-बस्तु दिवश अभियान" दिवशको उपलक्षमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछ |

(लुम्बिनी कपिल बस्तु दिवश अभियान इजरायल समिती)


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com