रत्ननगर मंसिर २२ ,
काठमाडौंको सामाखुसीका रहेको तक्षशिला एके
डेमीले गामवेसीको चेपाङ संरक्षण केन्द्रमा
आश्रित चेपाङ विद्यार्थीलाई जाडोमा लगाउने
कपडा र सहयोग गरेको छ ।
विद्यालयका निदे
र्
शक जयन्त आचार्यको नेतृत्मा काठमाडौंबाट
आएको विद्यार्थी सहितको टोलीले ५० जना चेपाङ
विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको संर
क्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकार
ी दिनुभयो ।
केन्द्रमा आज आयोजित हस्तान्तर
ण कार्यक्रममा विद्यालयका निर्देशक आचार्यले के
न्द्रका अध्यक्ष शर्मालाई सो सामाग्री हस्तान्तर
ण गनुभएको थियो । विद्यालयका निर्देशक जयन्त
आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा
विद्यार्थी सन्ध्या गुरागाई,चिकित्सक भोजराज
खनाल लगायतले बोल्नु भएको थियो । केन्द्र
मा चितवन र मकवानपुरका ५० जना चेपाङ वालवालिका
आवासीय रुपमा अध्ययन गरिरहेका छन ।