भरतपुर पुष ७,
संविधानसभा सदस्य तथा एमाले चितवनका नेता कृष्णभक्त पोख्रेरलले निर्वाचन अगाडी आफुँले जनातामाझ गरेका बाचा कहिल्यै नभुल्ने बताउनुभएको छ ।
एमाले भरतपुर वडा नं ६ ले आज(शनिबार) बिसहजार ी तालमा गरेको सम्मान कार्यक्रममा पोख्रेलले निर्वाचनका क्रममा चितवन निर्वाचन क्षेत्र नं ३ का जनतामाझ गरेका बाचा कहिल्यै नबिर्सी, बाचा पुरा गर्न सधै तत्पर रहने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आँफु संविधान सभा सदस्य रहिन्जेलसम्म सो क्षेत्रका जनतामाझ निरन्तर सम्पर्कमा रहने र घरदैलोमा आउने समेत बताउनुभयो ।
कार्यक्रममा एमाले चितनवनका अध्यक्ष जेएन थपलीयाले गएको संविधान सभा निर्वाचनमा एमालले चितवनका ४ वटा निर्वाचन क्षेत्रमा बिजय हासील गर्ने र एक मा दोस्रो हुने रणनीती बनाएको भए पनि काँग्रेस र राप्रपाको तालमेलका कारण झिनो मत अन्तरमा चितवनका दुई निर्वाचन क्षे त्र गुमाउनु परेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका के न्द्रिय कमिटी सदस्य देबि ज्ञवाली, चितवन जिल्ला सचिवालय सदस्य अरुण पिडीत भण्डारी, जिल्ला सदस्यहरु भक्ति गौतम, उत्तम अधिकारी, सुर्य बदना हमाल तथा जिल्ला सल्लाहकार समितीका सदस्य हरिप्रसाद आर्चाय लगायतले मन्तव्य र ाख्नुभएको थियो । कार्यक्रम एमाले भनपा ६ का अध्यक्ष थानेश्वर कँडे लको अध्यक्षतामा सम्पन्न भएको थियो ।