चितवन मंसिर १८,
शिशिर सिंखडा : आगामी पुष ३ गते देखि चितवनमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियो गिता हुने भएको छ । आज भरतपुरमा आयोजीत राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितीको बैठकले चितवनका ५ बटै निर्वाचन क्षे त्रमा अन्तरमावि स्तरिय सो प्रतियोगिता गर्नै निर्णय गरेको हो ।
जिल्ला शिक्षा समितीका अध्यक्ष संयोजक स्थानिय विकास अधिकार ी तिलक पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले क्षेत्र नं. १को बिरेन्द्र आर्दश मावि, २ को नेपाल उच्च मावि, ३ को बाल कुमारी उच्च मावि, ४ को शारदानगर उच्च मावि र ५ को माडी उच्च माविमा हुने समितीका सदस्य सचिव एवं जिल्ला खेलकुद विकास समितीका सचिव रामजि ढकालले जानकारी दिनु भयो ।
सो प्रतियोगिता १ र २ नम्वर क्षेत्रमा पौष ३ र ४ गते तथा क्षेत्र नं. ४ र ५ को ५ र ६ गते, त्यस्तै क्षेत्र नं. ३ को पुष ७ र ८ गते हुने ढकालले बताउनु भयो । सो क्षेत्रगत प्र तियोगितामा छनौट भएका समुहको अन्तिम प्रतियोगिता पौष ९ र १० गते क्याम्पाचौरमा हुने आयोजकले जानकारी दिएको छ ।
त्यसैगरी कराते खेल पुष १६ र १७ गते भरतपुरको कर्भडहल , तेक्वान्दो खेल रत्ननगरको नेपाल उच्च माविमा पुष १९ र २० गते तथा उसु खेल पुष २० गते भरतपुर कर्भडहलमा हुनेछ । जिल्लाभर का सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने सो प्रतियोगितामा एथ्लेक्टिस, भलिवल, सितेरियो कराते, तेक्वान्दो र उसु खे ल हुनेछ ।