रत्ननगर मंसिर १८ ,
शिशिर सिंखडा : पूर्वी चितवनको जुटपानी–४ निवासी रेखा पौडेलको असमायिक निधन भएको नबौं दिनको पुण्य तिथिमा आज श्रद्धाञ्जली सभा गरिएको छ । क्षेत्री बन्धु उपकार बचत समुहका संस्थापक अध्यक्ष अमर बहादुर पौडेलको श्रीमति एवम् समुह सचिव राजिब पौडे लकी माता रेखा पौडेलको निधनमा सो श्रद्धाञ्जली सभा गरिएको थियो ।
समुहका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा मृतक परिवारजनलाई समुहको तर्फवाट १८ हजार रु पैया सहयोग गरिएको समुहका सदस्य बलराम पौडेलले जानकारी दिनुभयो ।