पत्रकार मित्रहरुलाई आमन्त्रण I

काठमान्डू पुष ८,

मिति ः २०७०÷०९÷०८ श्री सम्पूर्ण पत्रकारमित्रहरु विषय ः उपस्थिति सम्बन्धमा प्रस्तुत विषयमा जिल्ला खेलकुद विकास समितिको आयोजनामा तपशिलको मिति समय र स्थानमा हुने राष्टपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको जिल्ला स्तरीय खेलको उद्घाटन युवा तथा खे लकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालद्वारा गरिने भएकोले समाचार संकलन तथा आतिथ्यग्रहणको लागि सम्पूर्ण पत्रकार मित्रहरुलाई आमन्त्रण गर्दछौं ।
 तपशिल मितिः २०७० पुस ०९ गते मंगलवार
 समय ः १० बजे विहान
 स्थान ः क्याम्पाचौर,नारायणगढ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com