रत्ननगर १२ पुस ,
पूर्वी चितवनको रत्ननगर–१३ जयमंगलामा रहे को गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आवश्यक भाँडाबर्तन खरिदको लागि पत्रकार अनिता अर्याल लामिछानेले आर्थिक सहयोग गर्नुभएको छ । छो रा अन्सुमन लामिछानेको जन्मदिनको अवसर पारे र केन्द्रमा आवश्यक भाडाबर्तन खरिद गर्न ५हजार २ सय ६४ रुपैया सहयोग गर्नुभएको हो ।
पत्रकार अनिता अर्यालले आज संरक्षण केन्द्रमा पुगेर केन्द्र का अध्यक्ष केपिकिरण शर्मालाई सो रकम हस्तान्तर ण गर्नुभएको थियो । अर्यालले सहयोग गरेको र कमवाट आजै आवश्यक भाडाबर्तत खरिद गरिएको केन्द्र का अध्यक्ष शर्माले बताउनुभयो । केन्द्रमा चितवन र मकवानपुरका विपन्न ५२ जना चेपाङ वालवालिका आश्रित छन ।