सुचित्रा खनिया : बि. के. पाल्पालीको उपचारका लागि इजरायलबाट १ लाख १२ हजार रुपैया मृगौला सम्बन्धी रोगबाट पिडित कवि एबं पत्रकार बि. के. पाल्पालीको उपचारका लागि इजरायलमा रहनु भएका सहयोगी साथीहरुबाट हालसम्म १ लाख १२ हजार रुपैया संकलन गरिएको छ ।
यो रकम नेपाली नारी आवाज मार्फ सुचित्रा खनिया र लिला लिम्बुको पहलमा संकलन गरिएको हो । उपचार खर्च अभावका कारण त्यसै रहनु भएका पाल्पालीको हात पर्ने गरी उक्त रकम नेपाल पर्ठाई सकिएको छ । यो सहयोगी कार्यमा आ- आफ्नो गच्छे अनुसार रकम दिनु हुने सबै साथीहरुमा धन्यवाद दिँदै पाल्पालीजीको शिघ्र स्वाथ्य लाभको कामना गर्दछौ ।
सुचित्रा खनिया, लिला लिम्बु '' इजरायल ''
सहयोगी मनहरुको नाम :
१] सुचित्रा खनिया नेरू ५५००/-
२] सुमित्रा पैाडेल आँचल नेरू ५०००/-
३] लिला लिम्बु--१०१/-
४] नितु खतिवडा -- १०१/-
५] पुष्प श्रेष्ठ --१०१/-
६] नेहा गुरूङ --५१/-
७] सुर्य सिम्खडा --५१/-
८] शान्ति पाख्रिन --५१/-
९] बि बि लामा --५१/-
१०] बिना लिम्बु --२०/-
११] सुमित्रा पौडेल --५०/-
१२] राजेन्द्र श्रेस्ठ --५०/-
१३] शंकर चौलागाइ --५१/-
१४] मिना थापा -- १००/-
१५] तारा बस्नेत -- १००/-
१६] राम चन्द्र ठाकुर --१०१ /-
१७] नयन लिम्बु --५०/-
१८] बिष्णु पौडेल -- १०१/-
१९] निलम सुबेदी १००/-
२०] शितल लिम्बु ३०/-
२१] गिता चन्द थापा २०/-
२२] गोमा पोख्रेल १००/-
२३] प्रमिला श्रेष्ठ ५०/-
२४] हिमानी सुबेदी ५१/-
२५] चन्डिका थापा १०१/-
२६] विवश खापुङ सुमन ५१/-
२७] कमल कंडेल ५०/-
२८] देवी पौडेल सुबेदी ५०/-
२९] गोमा खनाल १००/-
३०] इर्श्वरी भन्डारी ५०/-
३१] शारदा शाह २५/-
३२] रमिता गुरुङ २५/-
३३] धनमती थापा २०/-
३४] कृष्ण लिम्बु ५१/-
३५] सेतीमाया तामाङ ५०/-
३६] रेनुका पौडेल थापा ५०/-
३८] शर्मिला तामाङ ५०/-
३९] राधा पुरी ५०/-
४०] मायावती यादव १००/-
४१] रिना पौडेल खडका ५५ /-
४२] जितेस थान्की ५५ /- सु
४३] निता खरेल ५१ /-
४४] सुनिता रार्इ ५१ /-
४५] बबि गुरुङ ५१ /-
४६] रूद्र पाण्डे ५० /-
४७] श्याम सुबेदी १०५ /-
४८] पारू बस्नेत ५१ /-
४९] सरिता बिष्ट घिमिरे ५१ /-
५०] एकेन्द्र बिष्ट ५१ /-
५१] सुन्दर तामाङ १०१ /-
५२] जितमाँया लिम्बु ५०/-
५३] बिरेन लिम्बु ५१ /-
५४] शोभा श्रेष्ठ १०१/-
५५] शोभा उप्रेती ५१ /-
५६] साबि पाठक ५१ /-
५७] जितमान लिम्बु ५० /-
५८] चन्डिका गुरुङ ५१ /-
५९] लक्ष्मि अधिकारी ५१ /-
६०] राजु ढकाल ५०/-
६१] गणेश गिरी ५१/-
६२] उषा क्षेत्री ५१/-
.....................................
सेकेलमा ३,५८४ केा 3.53 ले १०१५ USA Dolar नेपाली रूपिया १०५०० गरी ११२००० नेपाल पाठाइ सकिएकेा