तेल अभिव (इज़रायल) पुस ४,
नेचुरल मुभि मेकर्स प्राली (Natural Movie Makers pvt) ले बैदेशिक रेाजगारिका लागी र्इजरायलमा कार्यरत नेपालीहरूकेा दैनिकी सँगै र्इजरायलकेा बिभिन्न स्थानका रमणीय स्थलहरूले नेपालमा रहेका रमणीय स्थल र बिदेशिनुकेा पीडा समेटेर तयार गरेकेा यर्थात घटनामा आधारित चलचित्र "गेार्खाज डटर र्इन र्इजरायल-Gorkha's Daughter In Israel'' यहि जनवरी १० तारिख२०१४ शुक्रबारका दिन तेलअभिवकेा CINEMATIQE HALL मा प्रर्दशन गर्न लागीएकेा हुदाँ सहभागीताका लागी अनुरेाध गर्दछैा ।
बेारेाजगारि समस्याले आक्रान्त बने पछि बिदेशीन बाध्य नेपालीहरू अहिले बिश्वकेा अधिकाँस स्थानहरूमा पुगेर अमुल्य पसिना बगार्इ रहेका छन । तिनै अमुल्य पसिना खर्चेर आर्जन गरेकेा रकम नै परिवार पाल्ने दह्रिलेा श्रेात बनेकेा छ । देशकेा राजनैतिक अस्थिरतासँगै मैालाएकेा बेरेाजगारि समस्याले आक्रान्त पारेकेा मन मस्तिस्कले बिदेशि भुमीमा कस्ता प्रकारका काम गरि रहेका छन ।
यि र यस्तै बिषयलार्इ समेटेर तयार पारेकेा कथानक चलचित्र "गेार्खाज डटर र्इन र्इजरायल" अब तपार्इ हामी माझ . . . .
प्रबेश शुल्क : १०० सेकल
समय साझ : साढे ५ बजे तेलअभिवकेा लेव्न्सकी पार्कमा भेला हुने
मिती : जनवरी १० तारिख
स्थान : CINEMATIQE Hall Telaviv
तेल अभिव लेभिन्सकी (चिल्ड्रेन) पार्क देखि हल सम्मको लागि नि-शुल्क बस को व्यबस्था छ ..
सम्पर्क . . . .
१) सुर्य सिम्खडा 0549074004
२) नेहा गुरुङ 0543075429
३) निलम गिरि 0537202935
४) मुना ढकाल 0546151878
५) नितु खतिवडा 0547083978
६) रश्मि घिमिरे 0546896501
७) लिला लिम्बु 0547574149
८) यासिन राई 0543558824
९) सीता लामिछाने 0546926184
१०) पुष्प श्रेष्ठ 0538302238
११) सुचित्रा खनिया 0546372130
१२) कोपिला खनाल 0542165573
१३) जानुका खड्का 0549704768
१४) काजल घिमिरे 0587878806
१५) माया सुनुवार (paster)0546872766
१६) मनोज मानन्धर 0548844283
१) सुर्य सिम्खडा 0549074004
२) नेहा गुरुङ 0543075429
३) निलम गिरि 0537202935
४) मुना ढकाल 0546151878
५) नितु खतिवडा 0547083978
६) रश्मि घिमिरे 0546896501
७) लिला लिम्बु 0547574149
८) यासिन राई 0543558824
९) सीता लामिछाने 0546926184
१०) पुष्प श्रेष्ठ 0538302238
११) सुचित्रा खनिया 0546372130
१२) कोपिला खनाल 0542165573
१३) जानुका खड्का 0549704768
१४) काजल घिमिरे 0587878806
१५) माया सुनुवार (paster)0546872766
१६) मनोज मानन्धर 0548844283