प्रेस विज्ञप्ति !


                                                                                                     तेल अभिव (इज़रायल) पुस ४,



                                                                                          मितिः– २०१३–१२–१९ 

विहिवार 
श्रीमान अध्यक्ष ज्यू ! 
एन अार एन ईजरायल। 

                                  बिषय:– राजिनामा सहित नाम फिर्ता लिएको सम्वन्ध बारे ! 

महोदय, 
उपरोक्त, सम्वन्धमा म महासचिव विवस खापुङ सुमन किरांत याक्थुङ् चुम्लुङ् नेपाल र्इजरायलको तर्फ वाट एन अार एन प्रतिनिधत्व सदस्यहरू श्री विरेन लिम्वु र श्रीमति नमु लिम्वु लार्इ पठार्इएको थियो तर हाम्रो एन अार एन समिति ले जे कुरा को निर्णय गरेको थियो त्यो कुराको कुनै पनि कार्यवान नभएको हुदा हामी यो कार्य समिति वाट कुनै काम गर्न मनसाय नभएको साथै मैले वाराम्वार त्यो नाम फिर्ता माग्दा पनि कुनै र्इच्छा नदेखार्इएको हुदा अाज म यो निवेदन साथै विज्ञ्यप्ती दिन वाध्य भएको छु त्यसैले म अाज यो विज्ञ्यप्ती वाट नै हाम्रा २ जना सदस्यहरू को कार्यकाज लार्इ समाप्त भएको र राजिनामा दिर्इएको घोषणा गर्दछु ।

'' विवस खापुङ सुमन ''

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com