र्इजरायलमा नेपाली चलचित्र ''Gorkha's Daughter In Israel'' प्रदर्शन हुँदै

 तेल अभिव (इज़रायल) मङ्सिर १६, 

नेचुरल मुभि मेकर्स प्रालीले बैदेशिक रेाजगारिका लागी र्इजरायलमा कार्यरत नेपालीहरूकेा दैनिकी सँगै र्इजरायलकेा  बिभिन्न स्थानका रमणीय स्थलहरूले नेपालमा रहेका रमणीय स्थल र बिदेशिनुकेा पीडा समेटेर तयार गरेकेा यर्थात घटनामा आधारित चलचित्र "गेार्खाज डटर र्इन र्इजरायल" यहि जनवरी १० तारिख शुक्रबारका दिन तेलअभिवकेा CINEMATIQE HALL मा प्रर्दशन गर्न लागीएकेा हुदाँ सहभागीताका लागी अनुरेाध गर्दछैा ।

बेारेाजगारि समस्याले आक्रान्त बने पछि बिदेशीन बाध्य नेपालीहरू अहिले बिश्वकेा अधिकाँस स्थानहरूमा पुगेर अमुल्य पसिना बगार्इ रहेका छन । तिनै अमुल्य पसिना खर्चेर आर्जन गरेकेा रकम नै परिवार पाल्ने दह्रिलेा श्रेात बनेकेा छ । देशकेा राजनैतिक अस्थिरतासँगै मैालाएकेा बेरेाजगारि समस्याले आक्रान्त पारेकेा मन मस्तिस्कले बिदेशि भुमीमा कस्ता प्रकारका काम गरि रहेका छन । 

यि र यस्तै बिषयलार्इ समेटेर तयार पारेकेा कथानक चलचित्र "गेार्खाज डटर र्इन र्इजरायल" अब तपार्इ हामी माझ . . . .
प्रबेश शुल्क : १०० सेकल
समय साझ : साढे ५ बजे तेलअभिवकेा लेव्न्सकी पार्कमा भेला हुने 
मिती : जनवरी १० तारिख 
स्थान : CINEMATIQE Hall  Telaviv

कार्यक्रम स्थल सम्म बसकेा ब्यवस्था :

सम्पर्क : 
 ०५४९०७४००४ सुर्य, ०५४३०७५४२९ नेहा, ०५४६१५१८७८ मुना ०५४९२२३२४७ पुस्प


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com