
आवाज बिहिनहरुको भिजन , मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन कार्यक्रम "साझा भिजन" हो ।
यस कार्यक्रम मार्फत राजनीतिक बाहेकका कुनै पनि बिधाका व्यक्ति सग व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर "साझा भिजन" मार्फत आफ्नो विचार राख्न सकिने छ । तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छ भने हामि लाइ सिधै यो इलेम info@hamrosansar.net वा sajhavision@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुने छ ।
यस हप्ताको "साझा भिजन" कार्यक्रममा हामीले निम्त्याएका छौ, समाजसेवा देखि लिएर बिभिन्न संघ सस्थामा आबद्धरत अनि साहित्यिक विधामा उत्तिकै कलम चलाई रहेकी एक जना चेली श्री सपना गौतमलाइ ।
आउनुहोस अब बाकि सब्दहरु हाम्रा सहकर्मी सागर श्रेष्ठ र अतिथि सगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।