स्वर्गीय खेल्ने आँगन I

काठमाण्डौ कार्तिक २४ ,

सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीस्थित दोर्पुबजारमा बालुवामा खेल्दै एक बालक । पृष्ठभूमिमा नुम्बुर हिमाल । आकाश खुलेको बेला त्यहाँबाट मनमोहन हिमाली दृश्य झल्किन्छ । by, NB:


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com