संसारकै सानी नेपाली गायिका अथिति गौतम गिनिज बुकमा नाम लेखाउन सफल I

सानै देखि अरु भन्दा फरक क्रियाकलाप र प्रतिभा भएकी अथिति गौतम केसीले दुइ वर्षा देखि गीत गाउन थालेकी थिइन । 

उनको यहि अदितिया प्रतिभाका कारण तीन बर्षमै गीतको एल्बम निकालिन र त्यसपछि संसारकै सबै भन्दा सानी गाइयिका का रुपमा आफुलाई प्रस्तुत गरिन र गिनिज बुक मा आफ्नो नाम दर्ता गराउन सफल भइन . . . . उनि चार भाषामा गीत गाउन सक्छिन (नेपाली, जापानिज, अंग्रेजी र हिन्दि ) हेर्नुहोस बिस्तृत मा भिडियो . . . .

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com