चितवन कार्तिक २४,
शिशिर सिंखडा : नेकपा एमाले चितवन क्षेत्र नम्वर १ अन्र्तगत आज बछौलीको झुवानीमा
घरदैलो गरिएको छ ।
सयौ कार्यकर्ता संगै जनताको घरदैलोमा
पुग्नु भएका क्षेत्र नम्वर १ का एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले
मतदाता संग भोट माग्ने र समस्या बुझ्ने काम गर्नुभएको जिल्ला
कमिटी सदस्य राजाराम रेग्मीले जानकारी दिनुभयो ।
आज विहान बछौ
लीको डडराई,पडेरीया, झुवानी लगायतका ठाउँमा घरदैलो गरि
एको थियो । घरदैलो पछि आयोजित कोणसभामा वोल्दै उम्मेदवार सुर
ेन्द्र पाण्डेले ग्रामिण क्षेत्रमा अलपत्र अवस्थामा रहेका विकास निर्माणका
पू्र्वाधारहरु लाई एमाललेले पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको
थियो । उहाँले राष्ट्रिय मुद्धाहरु संगै स्थानीय समस्याहरुलाई पनि
उत्तिकै प्राथमिकतामा दिएर काम गर्ने बताउनु भयो ।
अखिल नेपाल महिला संघ पिठुवाले घरदैलो तथा विविध सांस्कृतिक कार्यक्रम नेकपा एमाले चितवन क्षेत्र नम्वर २ को निर्वाचन अभियान अन्र्तगत आज अखिल नेपाल महिला संघ पिठुवाले घरदैलो तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । महिला निर्वाचन परिचालन कमिटी संयोजक विष्णु भण्डारीको संयोजकत्वमा भएको घरदैलो कार्यक्रममा सयौं महिलाहरुको सहभागिता रहेको थियो ।
त्यसैले नेपाल महिला संघ चैनपुर गाउँ कमिटीले उम्मेदवार कृष्ण प्रसाद
खनाललाई जिताउन गाविसका ९ वटै वडाका ६५ वटा टोलमा टोल कमिटी
गठन गरी दैनिक रुपमा घरदैलो गर्ने गरेको अध्यक्ष सरस्वती अर्यालले
जानकारी दिनुभयो ।अखिल नेपाल महिला संघ पिठुवाले घरदैलो तथा विविध सांस्कृतिक कार्यक्रम नेकपा एमाले चितवन क्षेत्र नम्वर २ को निर्वाचन अभियान अन्र्तगत आज अखिल नेपाल महिला संघ पिठुवाले घरदैलो तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । महिला निर्वाचन परिचालन कमिटी संयोजक विष्णु भण्डारीको संयोजकत्वमा भएको घरदैलो कार्यक्रममा सयौं महिलाहरुको सहभागिता रहेको थियो ।