कन्सिर ११,
संसारमा यस्ता मानिसको कमी छैन, जो यौन जीवन सुन्दर बनाउन हरेक उपाय लगाउँछन् । अर्कोतर्फ जापान यस्तो पनि देश हो, जहाँका युवा यौनका लागि कुनै मोह राख्दैनन्, बरु यौनबाट टाढिँदै गैरहेका छन् । जसले गर्दा देशको जनसंख्या निरन्तर रूपमा घट्दो छ ।
पछिल्लो अध्ययनअनुसार जापानमा ४० वर्षभन्दा कम उमेरका युवायुवतीहरू यौनबाट टाढिँदैछन् । लामो समयदेखि उनीहरूबीच रोमान्टिक अफेयर्स पनि छैन । युवाहरूमा देखिएको यस्तो समस्यालाई क्यालिबरी सिन्ड्रोम नाम दिइएको छ अर्थात् ब्रह्मचारी लक्षण । नेपालब्रिटेन :