काठमाडौ , मंसिर १२ ,
ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट क्रिकेट अन्तर्गत आज हुन गैरहेको नेपाल र हङकङ बीचको खेलमा नेपाली टीमले जितेमा वर्ल्ड कप मा सहभागिता हुन पाउनेछ क्रिकेट खेलको यो नयाँ इतिहास बन्नेछ तसर्थ पूर्ण आशा र सफलताको शुभ-कामना छ हाम्रो नेपाली टीमलाई । ''नारीदर्पण डटकम परिवार ''
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com