पुष्प श्रेष्ठ : पोलियो कारण अपाङता भएका बिश्व साइकल यात्री चित्र पौडेल साइकल यात्राको क्रममा इजरायलको राजधानी जेरुसलम केा वल्डसिटीमा लुटिएको फेसवुक मार्फत बताएका छन् । जेार्डनकेा अम्मानहुदै सार्यकलबाटै करिब ५६ किलेामिटर यात्रा गरेर हिजेा र्इजरायल प्रबेश गरेका सार्इकल यात्री पेालियेाले एउटा खुट्टा कमजोर भए पनि पौडेलले साहसका साथ बिश्वको एक चौथाई देश एक खुट्टाले साइकलको पाइडल मारेर पुगिसकेका छन् ।
पोलियोको कारण उनको एउटा खुट्टा सानो, छोटो र लुलो छ । यस्तो ब्यक्तिले साइकल कुदाउन सक्छ भन्ने धेरैले कल्पना नै नगर्न सक्छ। तर एउटा खुट्टाले पाइड्ल मारेर साइकलबाट उनले सार्क, गल्फ, हुदै न्युजिल्याडसम्म पुग्दा एकाउन्न देश पार गरिसकेका छन्।
लामो समय देखि बिश्व साइकल यात्राको निक्किएका पौडेल केही समय पहिले नेपाल पर्किएका थिए । उनले पुन आफ्नो साइकल यात्रा युएइबाट सुरु गरेका थिए ।
र्इजरायल प्रबेश गरेकेा केही समयमा नै केहि अरबिक मुलमा युवाहरूले घेराहालेर उनी सँग भएका ल्यापटप, साइकल ब्याग, साइकल क्लोब, जोड्न डिनर २०० समेत लुटेको बताएका छन् ।उनले लुटियका सामानका बारेमा र्यजरायली प्रहरीलार्य जानकारी गरार्इ सकेकेा खेाजी कार्य शुरू गरेकेा जानकारी दिए । लुटिएको कारण समस्यामा परेको जनाउदै मोबाइल 0547836195 सम्पर्क गरी सहयोग गर्न इजरायलमा रहेका नेपालीहरुलाई आग्रह समेत गरेका छन् ।