युएई आश्विन २४,
ऋषि राम पाठक युएई : युएईको शारजाह स्थित टेष्टि एंड शोप सुपर मार्केटमा कार्यरत राकुवा गाबिस- ५ नवलपरासीका गमीलाल सारु मगरको ह्रिद्य घातका कारण बिहिबार मृतु भएको छ। दिनभरी डिउटी गरि बेलुकी फर्के पश्चात खाना खाएर राति १२ बजे सुतेका मगर बिहान एउटै कोठामा सगै रहेका साथी डिउटी जाने बेला साथि नउठे पछी मृतु अबस्थामा देखेका थिए।
सगै रहने आफन्ती हेमलाल मरसांगी मगर ०५०-५०१२९५३ ले थाहा पाए पछि पुलिसलाई खबर गरेका थिए। मृतक मगरको शवलाई कुवेती अस्पताल सारजाहामा रखिएको छ। आजका दिनसम्म नेपाली दुतावासमा जानकारी नगरिएको तर भोली नै सबै प्रिक्रिया पुरा गरिने कम्पनीले जानकारी दिएको छ। मृतकको सव नेपाल पठाउन र परिबारको आर्थिक सहयोगको लागी पहल गरिदिनुहुन युएईमा क्रियासिल संघ सस्था समक्ष अपिल गरिएको छ।