रत्ननगर कात्तिक ११ ,
होमनाथ : गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित वालवालिकाका लागि आज शैक्षिक सामाग्री सहयोग प्र ाप्त भएको छ । सौराहाको सपना भिलेन लज र नेदर ल्याण्डको सोनमार फाउण्डेशनले स्टेशनरी,स्कुल ब्याग र खेलकुद सामाग्री सहयोग गरेको केन्द्र का अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।
फाउण्डेशनका नेदरल्याण्ड नागरिक रमे,सो निया,मायोल्याण्ड,विम र सपना भिलेजका सञ्चालक ध्रुव गिरीले सो समाग्री वालवालिकालाई हस्तान्तर ण गर्नुभएको थियो । केन्द्रमा चितवन र मकवानपुर का जना अपाङग सहित ५० जना चेपाङ वालवालिका आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।