चितवन , कार्तिक १४,
नेकपा एमाले क्षेत्र नम्वर ३ का उम्मेदवार कृष्णभक्त पोख्रेलले बिहीवार भरतपुर नगरपालिका वडा नम्वर ६ का बिभिन्न टोलमा घरदैलो गर्नुभएको छ । घरदैलोको क्रममा स्थानियले फुलमाला सहित स्वागत गरेका थिए ।
वडाका पार्टीका कार्यकर्ताहरुको उलेख्य उपस्थितीमा भएको घरदैलो का क्रममा उम्मेदवार पोख्रेलले युवा र उर्जाशिल उम्मेदवार भएकाले आफुलाई मतदिन आग्रह गर्नुभएको थियो । घरदैलो पश्चात बिशालचो कमा आयोजित कोणसभामा संवोधन गर्दै एमाले केन्द्रिय सदस्य दे वी ज्ञवालीले चितवनमा यसपटक एमालेले अनेपेक्षित बिजय हासिल गर्ने बताउनुभयो ।
दिनप्रतिदिन अन्य पार्टीमा बिकर्षण भई एमाले आउने को लहर बढेको नेता ज्ञवालीको भनाई छ । कार्यक्रममा एमाले क्षेत्रिय प्रचार संयोजक भक्ति गौतम , क्षेत्रिय अध्यक्ष पूर्णबहादुर श्रेष्ठ , नगर अध्यक्ष शेषमणी नेपाल लगायतले बो ल्नुभएको थियो ।