नेपाली राजदुताबास र्इजरायलकेा अनुरेाध I

तेल अभिव अस्विन २१,

 नारीदर्पण : नेपाली राजदुताबास र्इजरायलले बिगतका बर्ष हरुमा जस्तै यस बर्ष पनि हिन्दु धर्मावलमिहरुको महान पर्व बिजय दशमी तथा शुभ-दिपावली , छद २०७० को यस पावन अबसरमा शुभ-कामना आदान प्रदान तथा टीका ग्रहण कार्यक्रमको आयोजना अगरेको छ । बिजय दशमीको उक्त आयोजनामा इज़रायलमा कार्यरत सम्पूर्ण नेपालीलाई सहभागिताको लागि नेपाली राज्धुतावास इज़रायाल्ले आज प्रकाशित गरेको सुचनामा मार्फत अनुरोध गरेको छ । पूर्ण अंस मुनि हेर्नुहोस..............


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com