काठमाण्डौ आश्विन २३,
ट्राफिक जनचेतना सम्वन्धमा लेखिएको पर्चा वितरणमा सक्रिय महिला प्रहरी । बढ्दो सवारी दुर्घटना साईकल यात्री र सडकमा छाडिने छाडा चौपायाका कारणले पनि हुने गरेको उल्लेख पर्चा सडकमा हिड्ने सवैलाई वितरण गरिदै । NB:
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com