डान्स रियालिटी शो शिल्पा I

मुम्बई कार्तिक १०

बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्रा शुक्रबार मुम्बईमा टिभी डान्स रियालिटी शो 'नाच बलिये ६'को पत्रकार सम्मेलनमा सहभागी हुँदै । शिल्पा यसपालि पनि उक्त शोकी एक निर्णायक रहनेछिन्। तस्बिरः एएफपी.

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com