वहार तिहारको I

काठमाण्डौ कार्तिक ११,

नारीदर्पण : वहार तिहारको , नेपालीहरुको दोस्रो महान पर्व तिहार हो । आफ्नो माइतीलाइ चेलीले सु-स्वास्थ्य दिर्घायुका साथै हर व्यबधानको समाधान लड्ने कामना गर्दछिन चेली । यस पर्वलाई एक पवित्र पर्वको रुपमा पनि लिइन्छ ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com