चितवन रत्ननगर कार्तिक ६, :
शिशिर सिंखडा : सपना भिलेज सोसल इम्प्याक्टको आयोजनामा पूर्वी चितवनको
बछौली–३ मालपुरमा आज निःशुल्क दन्त शिविर गरिएको छ ।
जर्मनी विशे
षज्ञहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको सो शिविरमा १ सय २२ जना दाँतका
विरामीहरुको उपचार गरिएको आयोजक संस्थाका अध्यक्ष धु्रव गिरीले जानकार
ी दिनुभयो ।
ब्रस र मन्जन पनि निःशुल्क वितरण गरिएको थियो । शिविरमा
दाँतका विरामीहरुको दाँत उखाल्ने,सिमेन्ट भर्नुका साथै दाँतमा लाग्ने र
ोगवाट बच्ने उपाएका वारेमा जानकारी गराईएको थियोे । कार्यक्रम सपना
भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीको अध्यक्षतामा सम्पन्न भएको
थियो ।