काठमाण्डौ आश्विन २२,
नारीदर्पण : नेपालीहरुको महा पर्व बिजय दशमी हाम्रो घर आँगनमा भित्रि सकेको छ । यस अबसरमा बर्षभरी जे जस्तो शुख दुख गरे पनि घर परिवार बाट टाडा रहेको पनि दशैंमा भने धेरै नेपालीहरु आफ्नो गाउँ ठाउँ र आफन्त मान्यजन भेट्न आफ्नै थात-थलो फर्कने क्रम बढ्दो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी वसन्त पन्तका अनुसार असोज १ देखि आइतबारसम्म १० लाख १८ हजार ९ सय ७४ सर्वसाधारणले उपत्यका छाडेका छन् ।