भावना : By, संकल्प शर्मा



 ठुलो भएर वकिल बन्ने सपना बोकेको छु
आफ्नो नाम रोशन गर्ने सपना बोकेको छु
सबै माथि न्याय गर्ने कसम खाएको छु
परिवारलाइ सुख दिने सपना बोकेको छु
ठुलो भएर वकिल बन्ने सपना बोकेको छु

अध्यारोमा तिर छोडे ठिक ठाउमा लागेन कि सानु
अध्यारोको बेला थियो गल्ति मेरो रहेछ कि सानु
सानै देखि उल्टो काम गर्ने भयो उल्टो काम सानु
नशोचि नसम्झी छोडी हाले तिर माफ गर है सानु
अध्यारोमा तिर छोडे ठिक ठाउमा लागेंन कि सानु

संकल्प शर्मा
गैंडाकोट नमुना हाइ सेकेन्डरी स्कुल नवलपरासी
क्लास = सात

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com