कार्यक्रम आमा : 18th, Oct 2013

 आमाबिनाको  सफलता टुहुरो हुन्छ....

सहनशील, धैर्यवान एउटा महान ब्रहमाण्ड सम्पूर्ण आमाहरुमा समर्पित न्युज ट्वेन्टी फोरको प्रस्तुति कार्यक्रम आमा.....अबस्य हेर्नुहोला .... आजको एपिसोडमा हुनुहुन्छ नेपाली कालाकार क्षेत्रको  बरिष्ठ हस्ती मदन कृष्ण श्रष्ठ र हरि बाँस आर्चाय आफ्नो आमालाई यसरि सम्झदैं,.......

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com