कार्यक्रम साझा भिजन : Talk Show Sajha Vision with पुर्बप्रधानमन्त्रि लेकेंद्र बहादुर चन्द


हाम्रो संसार डट नेटको प्रस्तुती एउटा नौलो कार्यक्रम "साझा भिजन" अब दर्सक, पाठक,स्रोता सामु प्रत्येक महिनाको तिन  पटक पस्कने जमर्को गरेका छौ ।

व्यक्ति परिबर्तनको भिजन, आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन, तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो हो कार्यक्रम "साझा भिजन" ।

यस कार्यक्रम मार्फत कुनै पनि बिधाका व्यक्ति सग व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर "साझा भिजन" आफ्नो विचार राख्न सकिने छ ।

यस हप्ताको "साझा भिजन" कार्यक्रममा हामीले निम्त्याएका छौ, महाकाली अंचल बैतडी जिल्लाको कुरुकुट्टीमा जन्मनु भएका पुर्ब प्रधानमन्त्रि, साहित्य बिधालाइ पनि उत्तिनै रुची राख्नु हुने श्री लेकेंद्र बहादुर चन्दलाइ ।

आउनुहोस अब बाकि सब्दहरु हाम्रा सहकर्मी सागर श्रेष्ठ र अतिथि सगको भलाकुसारीमा बिस्तृतमा भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com