दोहा भाद्र २९,
भाद्र २८ गत्ते शुक्रबार २०७० तमु समाज कतारले तीजको अबसरमा चेलीहरुलाईबोलाइ भोज खुवाएको थियो र साथै तमुज्को आउने कार्यक्रम र पर्व के कसरि मनाउने भन्ने बारेमा बृहत छलफल गर्यो । उक्त कार्यक्रममा तमु समाज कतारले आजीवन सदस्यको प्रमाण पत्र पनि हस्तान्तरण गर्यो । तस्बिर पूर्ण कान्छा गुरुङ :
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com