स्वास्थ्य रहन योगाशन I

चितवन आश्विन ६,

चितवनको प्रहरी तालिम केन्द्रमा आज पतञ्जली योगपीठले सञ्चालन गरेको शिविरमा योगा गरिँदै । योगामा पत्रकार, सरकारी अधिकारीलगायत एक हजार पाँच सयको सहभागिता थियो ।NB:


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com