feature
»
कतारका लागि नेपाली राज्धुत मायाकुमारीलाई राज्धुत पदबाट मुक्त गरि नेपाल फर्काउने निर्णय I
कतारका लागि नेपाली राज्धुत मायाकुमारीलाई राज्धुत पदबाट मुक्त गरि नेपाल फर्काउने निर्णय I
काठमाण्डौ आश्विन ११,
नारीदर्पण : सरकारले कतारका लागि नेपाली राज्धुत डाक्टर मायाकुमारी शर्मालाई राज्धुत पदबाट मुक्त गरि नेपाल फर्काउने निर्णय गरेको छ । मन्त्रि परिसदको हिजो बसेको बैठकले राज्धुत शर्मालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
अन्य थप शीर्षकहरु : feature
Naridarpan.com
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार ।
तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com