हरितालिका तीज साँझ २०७० का लागि कलाकार आइपुगे इज़रायल I

तेल अभिवको भाद्र १९,

नारीदर्पण : इज़रायाल्मा हरितालिका तीज साँझ २०७० भव्यताका साथ् मनाउने तयारी अन्तिम चरणमा कलाकारहरु आज साँझ इज़रायल भूमीमा टेकिसकेका छन् , , , नेपाली चलचित्र निर्माता सुमन दाहाल, हास्य व्यंग्य क्षेत्रका ख्याती प्राप्त दीपकराज गिरि , चर्चित गायक शिव परियार र चर्चित लोक गायिका टिका पुन इज़रायल आइसक्नु भएको छ । हेल्पिङ्ग ह्यान्ड्स इन इज़रयाल्को आयोजनामा हुन लागे तीज विशेष कार्यक्रममा इज़रायल स्थित कार्यरत सम्पूर्ण नेपाली दिदी बहिनि तथा दाजु भाइलाइ हार्दिक निमन्त्रणा गर्दछ आयोजक ।

सम्पर्क :
निरौला फोन : ०५४७१४३४०२ ,
इन्दिरा कार्की : ०५४९७०५३११ .

मिती : ६ सेप्टेम्बर २०१३ 
समय : साँझ ८ बजे बाट 
स्थान हा-हगना बेत्बार्बर हल-१३५ 

नोट :
तेल अभिवको चिल्ड्रेन पार्क देखि हल सम्मको लागि यातायातको नि-शुल्क ब्यबस्था छ ।

आयोजक : हेल्पिङ्ग ह्यान्ड्स इन इज़रायला परिवार । 


  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com