भाद्र १७,
विगत १४ वर्षदेखि पति र परिवारका सदस्यहरुबाट बन्धक बनाइएकी काठमाडौं स्वयम्भूकी प्रमिला शाक्य बन्धकमुक्त हुँदै माईतीको शरण्मा पुगेकी छिन् ।
२० र १२ वर्षका दुई छोरा र १५ वर्षकी एक छोरी गरी ३ सन्तानकी आमा प्रमिलालाई परिवारका सदस्यले बोक्सीको आरोप लगाउँदै पटक–पटक यातना दिएर घरमै बन्धक बनाएका थिए । माईतकीको संरक्षणपछि अहिले उनले परिवारका सदस्य विरुद्ध मुद्दा दायर गरेकी छिन् । तर पनि उनलाई मानसिक तनाव दिने कार्य भने जारी नै छ । NB: