कार्यक्रम साझा भिजन : 2nd, Sep 2013

हाम्रो संसार डट नेटको प्रस्तुती एउटा नौलो कार्यक्रम "साझा भिजन" अब दर्सक, पाठक,स्रोता सामु प्रत्येक महिनाको तिन पटक पस्कने जमर्को गरेका छौ ।

आवाज बिहिनहरुको भिजन , मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन कार्यक्रम "साझा भिजन" हो । यस कार्यक्रम मार्फत कुनै पनि बिधाका व्यक्ति सग व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर "साझा भिजन" आफ्नो विचार राख्न सकिने छ ।

तपाइँ पनि आफ्नो भिजन प्रस्तुत गर्न चाहनु हुन्छा भने हामि लाइ सिधै यो इलेम info@hamrosansar.net वा sajhavision@gmail.com मार्फत सम्पर्क गर्न सक्नु हुने छ । साथै तल दिएको टेलिफोन नम्बर मार्फत पनि सम्पर्क राख्नु सक्नु हुने छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com