विस्वा सुन्दरी प्रतियोगितामा भाग लिन नेपाल सुन्दरी इशानी आज इन्डोनेसिया जाँदै I

काठमाण्डौ भाद्र १८,

यस बर्षको विस्वा सुन्दरी प्रतियोगितामा भाग लिन नेपाल सुन्दरी इशानी श्रेष्ठ आज इन्डोनेसिया  तर्फ़ प्रस्थान गर्दै छन । उनलाई हिजो सोमबार एक कार्यक्रम को आयोजना गरि शुभ-कामनाका साथ  बिदाइ गरेको सम्बन्धित स्रोतले जनाएको छ । 

इन्डोनेसियाको जाकार्तामा विस्वा सुन्दरी प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिता मा यस बर्षकी मिस नेपालकी ताज जित्न सफल इशानी श्रेष्ठ विस्वा सुन्दरी प्रतियोगितामा प्रतिनिधित्व गर्दै हुनुहुन्छ । आज त्यस तर्फा प्रस्थान गर्ने मिस  नेपाल इशानी श्रेष्ठले प्रतियोगिताको लागि आफुले शक्दो मेहनत गरेको र सहभागिता उपलब्धिमुलक हुने राखेको बताए । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com