काठमाडौं भाद्र २९,
शुक्रबार अभिनेत्री मनीषा कोइराला राजधनीको याक एन्ड यति होटलमा मुस्कुराउँदो चेहरासहित बोल्न थाल्दा उनलाई ध्यानपूर्वक सुन्नेमा अधिकांश चिकित्सक थिए। धेरैले अनुमान गरेभन्दा फरक 'लुक्स'मा उनी झुल्किइन्। क्यान्सरको उपचारले थलिएको रुग्ण अनुहार होइन। ऊर्जाले भरिएको, क्यान्सरलाई जितेको 'विजेता मुस्कान' लिएर कार्यक्रममा प्रवेश गर्दा फूलको वर्षा गरेर आयोजकले उनको स्वागत गरे।