म्यक्सिको समुन्द्री तटमा आएको वाढीले ३४ को मृत्य कैयौं घरवार बिहिन I

काठमाण्डौ  आश्विन १,

म्यक्सिकोको समुन्द्री तट मा आएको वाढीमा परि ३४ जनाको मृत्यु भएको छ । सयौं मानिस हराइरहेका र पहिरोमा पुरिएको सम्बन्धित स्रोतले जनाएकोछ । भीषण बर्षा र पहिरोमा परि २० ओटा सडक अबरुद्ध भएका छन् । 

बर्षा स्नागे त्रिभ्रा गतिमा आएको हावा हुरीले कैयौं घर हरु भत्काएको छ । म्याक्सिको सरकारले वढी पीडित क्षेत्रमा आपतकालीन अबस्थाको घोषणा गरेको छ । वाढी प्रभावित  क्षेत्रका कैयौं मानिस  खुल्ला आक्स्षा मुनि बस्न बाध्य छन् अहिले । वाढी पीडित हरुले खाने-पिउनेको अभाव भएको भन्दै सहयोग को याचना गरेका छन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com