गजल : By, अनिल बन



'' बडा दसै समर्पित सुभकामना ''

खुशी नै खुसि मिलोस बडा दसैको शुभकामना
मनमा शान्ति छाहोस बडा दसैको शभकामना ।।

सुख शान्तिले बास गरुन बडा दसैमा
कहिल्यै दु:ख नपरोस बडा दसैको सुभकामना ।।

बसन्त रितु सरि फुलि रहोस जिबन
मनमा उमङग ल्याओस बडा दसैको सुभकामना।।

गएको दसैमा जे भयो सो भयो बिर्सिदिनु
नया जिबन नया सोच बडा दसैको सुभकामना।।

अनिल बन
बग्लुङ -दगा तुम्डाडा ५
हाल -अबु धबि

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com