मुक्तक : By, मान थापा ;बुलन्द '



मुक्तक _
१,
म् बस्ने मुटु माझमा अरु अटाउदा
सिरानी भिज्यो रातमा आसु खसाउदा
तिम्रो मन्लाई कती शान्ती मिल्छ हैन?
पिडा हुने हर्कत गरी मलाई सताउदा


स्वार्थी छन सबै यहाँ दिल तोडेर धन रोज्छन
किन रमाउन झुपडिमा ठुला ठुला महल खोज्छन
सङै जिउने सङै मर्ने बाचा कसम खाए पनि
केही यात्रा साथ चली दोबाटोमा एक्लै छोड्छन

मान थापा ;बुलन्द '
बाग्लुङ गल्कोट
हाल काठमाडौं

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com