सम्झि मलाइ एकान्तमा टोलाउदै हौलि तिमी
काले भन्दै मेरै नाम बोलाउदै हौलि तिमी
आउछौ भनि तिमी मलाइ भेटन मनको मझेरिमा
सपना र मनका ढोका खोलाउदै हौलि तिमी
तिम्रो मायाको तिर्खा म तिमी पनि हौला भनि
समझेर अ्मृतलाइ प्रेमरसमा घोलाउदै हौलि तिमी
नदेखेरै धेरै पहिले कुरा हुने गर्थेयो हाम्रो हेर
तिम्रा मेरा मिठा बोलि मोलाउदै हौलि तिमी

अनिल बन
बागलुङ:दगा तुम्डाडा ५ देउरालि
हाल :अबु धबि