कार्यक्रम साझा भिजन : Talk Show Sajha Vision with सरिता अर्याल I

हाम्रो संसार डट नेटको प्रस्तुती एउटा नौलो कार्यक्रम "साझा भिजन" अब दर्सक, पाठक,स्रोता सामु प्रत्येक महिनाको तिन पटक पस्कने जमर्को गरेका छौ ।

व्यक्ति परिबर्तनको भिजन, आवाज बिहिनहरुको भिजन, मिडिया सम्म पहुँच नभएकाहरुको भिजन, तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन यो हो कार्यक्रम "साझा भिजन" । यस कार्यक्रम मार्फत कुनै पनि बिधाका व्यक्ति सग व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर "साझा भिजन" आफ्नो विचार राख्न सकिने छ ।

यस हप्ताको "साझा भिजन" कार्यक्रममा हामीले निम्त्याएका छौ, सुनसरीको इनरुवामा जन्मनु भैइ हाल काठमान्डौमा बस्दै आउनु भएकि लेखिका, पत्रकार, साहित्याकार, समाज सेवामा पनि उत्तिकै लागि रहनु भएकि र हालै "फर्केर हेर्दा" नामक पुस्तक समेत छपाई सक्नु भएकी सरिता अर्याललाइ । आउनुहोस अब बाकि सब्दहरु हाम्रा सहकर्मी सागर श्रेष्ठ र अतिथि सगको भलाकुसारीमा बिस्तृतमा माथि भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com