काठमान्डू श्रावन २२,
हाम्रो संसार डट नेटको प्रस्तुती एउटा नौलो कार्यक्रम "साझा भिजन" अब दर्सक, पाठक,स्रोता सामु प्रत्येक महिनाको तिन पटक पस्कने जमर्को गरेका छौ ।
आवाज बिहिनहरुको भिजन , मिडिया सम्म पहुँच नभएकाहरुको भिजन तपाई हाम्रो देश निर्माणको भिजन अनि समाज परिबर्तनको भिजन कार्यक्रम "साझा भिजन" हो ।
यस कार्यक्रम मार्फत कुनै पनि बिधाका व्यक्ति सग व्यक्तिगत परिचर्चामा केन्द्रित रहेर "साझा भिजन" आफ्नो विचार राख्न सकिने छ ।
यस हप्ताको "साझा भिजन" कार्यक्रममा हामीले निम्त्याएका छौ, संखुवासभा घर भै हाल अमेरिकाको टेक्सास स्थित अध्यन गर्दै आफ्नो कर्म थलो बनाइ रहनु भएका समाजसेवी श्रेया दाहाल लाइ ।
आउनुहोस अब बाकि सब्दहरु हाम्रा सहकर्मी सागर श्रेष्ठ र अतिथि सगको भलाकुसारीमा बिस्तृतमा माथि भिडियोमा हेर्नुहोस / सुन्नुहोस ।