काठमान्डू श्रावन २२,
अविरल बर्षाका कारण ताप्लेजिंग जिल्लाको पूर्वी मेहेले गाउँ बिकाश समितिमा सोमबार बिहान पहिरो जाँदा तीन घर बगाएको छ भने दुइ घर उच्च जोखिममा परेका छन् ।
घर माथि बाट बगेको पहिरोले मेहेले वडा न; ९ का सन्जिब राइ, बिजय राइ र भिम राइ को घर बगाएको हो ।सोहि पहिरोले स्थानिय राजेन्द्र कडरिया र यम बहादुर कडरियाको घर जोखिम मा परेका छन् । बर्षाका कारण राई परिवारहरु केहि दिन यता बस्दै गरेको घर असुरक्षित ठान्दै सुरक्षित बस्दै आएकोले मानविय क्ष्यति भने हुन् पाएन ।
उक्त पहिरोले राई र कडरिया परिवारका अलैचि खेति, धान, मकै र कोदो लगायतका बालि समेत बगाएको स्थानिय वासीले बताए ।