चितवन साउन १७,
मुकुन्द दाहाल : चन्दा संकलनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्तालाई छाड्न दबाब दिन आह्वान गरेको चितवन बन्दका क्रममा वाई सि एल चितवनका कार्यकर्ताद्धारा आज पूर्वी चितवनको पिप्लेबाट बिरामी लिएर सदरमुकाम भरतपुर जाँदै गरिरहेको ना. २ च ४४८८ नम्बरको एम्बुलेन्स भरतपुर बसपार्क नजिकै तोडफोड गरिएको र ने पाल टेलिकमको टाँडी शाखामा तोडफोड गरेको घटना प्रति इन्सेक जिल्ला कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।
बिमारी बोकेर उपचारको लागि भरतपुर जाँदै गरेको मानवीय सेवाको अनिबार्य साधन एम्बुलेन्समाथि भएको आक्रमण, सार्बजनिक सम्पत्ती नेपाल टे लिकमको कार्यालय टाँडीमा भएको तोडफोडको घटनाको इन्सेक भत्र्सना गर्दछ साथै जिम्मेवार राजनीतिक पार्टीसँग सम्बन्धीत संगठनबाट यस्तो घटना हुनुलाई गम्भिरतापूर्वक लिई घटनाप्रति क्षमायाचना गर्दै आगामी दिनमा त्यस्ता घटना नदोहोरिने प्रतिबद्धता गर्न इन्सेक सम्बन्धीत पक्षलाई आग्रह गर्दछ ।
त्यसैगरी रेडियो नेपालका चितवन सम्वाददाता एवं प्रेस चौतारी चितवनका उपाध्यक्ष शिशिर सिंखडा र हाम्रो एफ.एम. भरतपुरका समाचार प्रमुख प्रदिप घिमिरे माथि हिजो जिल्ला ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक उमेश महतोले गरेको दुव्र्यवहारको घटनाप्रति समेत इन्सेक बिरोध गर्दछ । साथै, स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल एवं सबै जिम्मेवार पक्षहरुले कानुनी शासनको मर्म अनुरुप आप्mना क्रियाकलाप सञ्चालन गर्न र जोर जवर्जस्ती गर्ने प्रबृत्तिलाई प्रोत्साहन नगर्न पनि इन्सेक सबै पक्षको ध्यानाकर्षण गर्दछ ।
मुकुन्द दहाल जिल्ला कार्यक्रम संयोजक इन्सेक, चितवन मोवाईल ९८५५०६३८८०