कार्यक्रम : Love n Life : लोक गायक बद्रि पंगेनी र कल्पना भट्टराइ पंगेनी 15th, August 2013

कार्यक्रम लव न लाइफ :- कुनै पनि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व संगको रमाइलो पारिवारिक कुरा-कानी हेर्न नछुटयाउनु होला आजको एपीसोड्मा हुनुहुन्छ __ नेपाली लोक गायन क्षेत्रमा चर्चित गायक बद्रि पंगेनी यति मात्र उहाँ को परिचय पुरा हुँदैन उहाँ ले उहाँले समाजमा जनचेतना जगाउने खालका सकारात्मक गीत हरु पनि थुप्रै गाइ सक्नु भएको छ तसर्थ आजको लव न लाइफ मा __ बद्रि पंगेनी र उहाँको जीवान संगिनी कल्पना भट्टराइ पंगेनी सङ्गको अन्तरंग कुराकानी हेर्नुहोस् , , , , ,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com